तपाईलाई थाहा छ उखुको जुस खानुका यतिधेरै फाईदा ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । गर्मी मौषममा मानिसहरु उँखुको जुस शितलताका लागि पिउँने गर्दछन् । यसको जुस पेय पदार्थले गर्मी हटाउन मात्र होइन अन्य थुप्रै फाइदा छन् । उखुको जुसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ।
उखुको जुस खानुका यस्ता फाइदा उखुको जुस पिउनाले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ।उखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ। यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन मद्वत गर्छ।
उखुको जुसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी गराउँछ।उखुको रसमा हुने पोटासियमले पाँचन प्रणाली राम्रो हुन्छ। उखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ। उखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ। यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ।
March 17, 2019 11:03 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...