बच्चा लगातार रोएको भन्दै जब आमाले लगाइदिइन् ओठमा फेबिकल
7 years अगाडी
Susma Dhakal
बिहार, चैत । बिहारको छपरा भन्ने ठाउँमा एउटा संसारलाई अचम्भित बनाउने खबर बाहिर आएको छ । त्यहाँ आफ्नो बच्चा लगातार रोएको भन्दै आफ्नै आमाले बच्चाको ओठमा फेबिकल लगाएर टाँसिदिइन् ।
बच्चाका पिता भन्छन्, ‘म केही काम सकेर घर फर्कंदा बच्चा शान्त देखेँ । मलाई लाग्यो कि ऊ केही बोल्न खोजिरहेको छ । उसले मुखबाट फिंज निकालिरहेको थियो ।’
उनले भने, ‘जब मैले आफ्नी पत्नी शोभालाई यसबारे सोधेँ, उनले सधैं रोइरहेकोले ओठमा फेबिकल लगाएर बन्द गरिदिएँ भन्ने जवाफ पाएँ ।’
बच्चाका पिताले तत्काल बच्चालाई अस्पताल लगे । डाक्टर पनि यस्तो घटनाबाट हैरान बनेका छन् ।
एक रिपोर्टका अनुसार बच्चाको बाबुलाई सुरुमा लुगा धुने सरफ अनुहारमा लागेजस्तो लाग्यो । तर जब उनले हटाउन खोजे, त्यो हट्दै हटेन ।
March 26, 2019 11:33 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...