कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको आज प्रथम स्मृति दिवस मनाईदै
7 years अगाडी
Susma Dhakal
काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको प्रथम स्मृति दिवस आयोजना गरिने भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले सतबरीयामा चैत १६ गते स्मृती दिवस आयोजना गर्न थालेको हो ।
सो कार्यक्रममा स्वर्गीय खड्काको परिवारले अक्षयकोष स्थापना गर्ने क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।
यस्तै चैत २० गते पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लमहीमा विपी स्मृती भवनको शिलान्यास गर्ने निर्णय भएको छ ।
March 29, 2019 10:53 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...