बाँधको परीक्षण सफल
6 years अगाडी
Susma Dhakal
बाँधको परीक्षण सफल : रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको संरचना निर्माण पूरा भएसगैँ विद्युत उत्पादनको लागी बिहीबार गरिएको बाँधस्थलको अन्तिम परीक्षण । चैत १ गतेदेखि थालिएको परीक्षण सफल भएसगैँ दोश्रो चरणको परीक्षण अघि बढाउन लागिएको छ । तस्वीर : रामहरि न्यौपाने, रासस, बेत्रावती (नुवाकोट) ।
March 29, 2019 12:03 pm | फोटोप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
उद्योगमा काटिएको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको रिटमा लिखित जवाफ माग
यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो।
स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने भारतको तयारी
दोलखामा ४.५ रेक्टरको भूकम्प
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
Loading...