कबिता – प्रेमिका को यादमा
7 years अगाडी
Nepal Drishti
मोबाइल र तिम्रो तस्बिर तातो कफी पिउँदै
मुस्कान र मिठो बोली दिल को वरिपरि
झस्काइदिन्छ अतित ले मलाई घरीघरी ।।
कहाँ गयौं कता गयौं हेर मेरि माया
आँखा भरि घुमी रह्यो तिम्रो मात्र छाया ।
छोडी गयौं टाढा भयौ आउछौ सपना मा
मुटु भरी तिम्रै याद सम्झनामा जिउँदै ।
कहिलेकाही रमाइदिन्छु मिठो कल्पना मा ।।
आज हो कि भोलि होला मरि जाने चोला
समय ले साथ दिय फेरि भेट होला ।
भुली जाने छोडी जाने तिमि कस्तो कस्तो
घुम्दै फिर्दै तरेलिमा फेरि आय जस्तो ।।
रचनाकार :-छबि राम सुनार ( निर्दोष ) डेढ गाउले भान्जा
नवलपरासी नेपाल- हाल कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...