नेपाली सर्ट मुभी पिज्जा
काठमाडौँ । नेपाली सर्ट मुभी पिज्जा बजारमा आएको छ । एलपी पाण्डेको कथावस्तु तथा निर्देशन रहेको सर्ट मुभी पिज्जा ग्रिनस्क्रिन युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो ।
झण्डै १३ मिनेटको चलचित्र पिज्जामा आकर्षक कथा रहेको छ । प्रेममा धोका पाएर एक्सिडेन्टमा ज्यान गुमाएकी चलचित्रकी पात्र नेहा आफ्नो मृत्युपछि पनि माया खोज्दै आत्मा बनेर पार्कमा यसै चलचित्रका प्रमुख पात्रको रुपमा रहेका श्री सुमनलाई सुनाउँछिन् तर नेहाको प्रेमिका रहेका यसै चलचित्रका प्रमुख खल पात्र अशोकले छोड्नुको कारण खास के हो या अशोक पुनः नेहासँग मिल्न चाहान्थो त्यो कुरा भने नेहाको एक्सिडेन्टले कथालाई अर्कै दिशामा मोडिदियो, समस्या खल पात्रका पनि थिए होलान् तर नेहाको सम्पर्कमा नहुनु र उसैको बच्चा पेटमा लिएर हिँड्न बाध्य भएकी एउटा अविवाहित नारीले खेप्नु परेको पीडा पिज्जामा देखाईएको छ ।
चार पात्रको प्रमुख भूमिका रहेको चलचित्र पिज्जा सानो भएपनि गुणस्तरीय छ । श्री को भूमिका आकर्षक छ भने पेशाको आत्माबाट लिएर रियल क्यारेक्टर सम्मानजनक छ । खल पात्र थापाको अभिनयलाई पनि युट्युबको प्रतिक्रियाबाट बुझ्न सकिन्छ।
हेर्नुस् सर्ट मुभी पिज्जा:
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन