आजकै दिन यस्तो थियो : १७५ जनाको ज्यान जानेगरी आएको सबैभन्दा खतरनाक ‘अप्रिल फूल डे’
आज अप्रिल फूल अर्थात विश्व मूर्ख दिवस हो । अरुलाइ झुक्याउने दिबस भनेर आजको दिनलाइ मनाइन्छ । आज आमिले बिहानैदेखि आफ्ना साथीभाइ र आफन्तहरुलाई झुक्याएर अप्रिल फूल मनाइरहेका छौ ।
तर अर्कोलाई झुक्याएर मनाइने दिबस भन्दै केहि ख्याल नै नगरि मनाउदा ठूलो क्षति हुन् सक्छ।हामिले अप्रिल फूल मनाउँदा धेरै ख्याल गर्नुपर्ने हुन्छ।यहि अप्रिल फूल कै कारण धेरैको ज्यान गएको छ । १ अप्रिल १९४६ मा अप्रिल फूलकै कारण धेरैको ज्यान गयो । यो घटना हो अमेरिकाको अलास्काको । जुन घटना १९४६ मा भएको थियो ।
अलास्काको अल्युसन आइल्याण्डमा १ अप्रिल १९४६ मा भूकम्प आएको थियो ।उक्त भयानक भूकम्पले सुनामीको रुप लियो । त्यहाँ निकै ठूलो नोक्सानी गरेको थियो । त्यो दिन अप्रिल फूल डे थियो र त्यहाँका नागरिक मजाकमा व्यस्त थिए । त्यहि दिन प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी दियो ।
तर सबैले मजाक सम्झिए ।अधिकारीले दिएको चेतावनी सही थियो । यहाँ आएको भूकम्पको झट्काको तीव्रता ८।६ म्याग्निच्युड थियो । जसले यहाँ १७५ जनाको ज्यान गयो ।यो सुनामी अप्रिल फूलको दिन आएको हुनाले र ठुलो षति गरेको हुनाले त्यो सुनामीलाई ‘अप्रिल फूल डे सुनामी’को नामले चिनिन्छ ।
April 2, 2019 1:26 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन