अति सुन्दर भएपछि यी युवतीलाई लगाइयो घरबाट निस्कन प्रतिबन्ध , हेर्नुहोस् उनका तस्वीरहरु
काठमाडौँ – सुन्दर हुन सबैलाइ मन लाग्छ । सबैजसो युवतीलाई सुन्दर देखिने चाहना पनि हसन्छ । तर केही यस्ता युवती छन् जसको सुन्दरताले हद नै नाघेको हुन्छ ।जसलाई भगवानले नै निकै सुन्दर बनाएका हुन्छन् । यस्तै रोचक कहानी रहेको छ रुसकी २६ वर्षिय एन्जेलिका किनोभाको जो एक मोडल हुन् ।उनको सुन्दरतामा हर कोही मोहित हुन्छ ।
उनी झट्ट हेर्दा गुडिया जस्तै छिन् । झट्ट हेर्दा बार्बी डल जस्तै देखिन्छिन् ।उनलाई उनका मातापिताले एक गुडियाजस्तै हुर्काएका पनि हुन् । तर अहिले उनको यो सुन्दरताले उनको जीवनमा कठिन समस्या ल्याएको छ ।
उनका मातापिताले उनलाई राजकुमारी जस्तै हुर्काए । यतिसम्म कि उनी आफूखुसी घरबाहिर जान पनि पाउँदिनन् । उनको मातापिताले उनलाई स्वतन्त्र हिड्डुल गर्न दिँदैन् ।एन्जेलिका एक दिन घरबाट बाहिर निस्केर आफ्नो तरिकाले जिन्दगी बाँच्न चाहन्छिन् ।
उनी साँचो प्रेमको खोजी गरिरहेकी छिन् । उनको माता पिताले उनलाई महल छोडेर बाहिर जान दिँदैनन् । उनलाई एक दिन मात्रै उनका बाबू आमाले घरबाट बाहिर निकालेका छन् । हेर्नुहोस् एन्जेलिकाका फोटोहरु….

















प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार