जम्मा ४ किलो वजन भएको विश्वको सबैभन्दा सानो गाई , देख्दा सबै परे अचम्मित
काठमाडौँ – हामिले गाई त पक्कै देखेका छौ । तपाईलाइ थाहा नै छकि गाइ कति वजनका हुन्छ । तर अमेरिकाको मिसिसिपीमा एक अनौठो गाई छ । त्यो गाई विश्वको सबैभन्दा सानो गाई हो ।
अमेरिकाको मिसिसिपीमा रहेको उक्त गाईको वजन जम्मा साढे चार किलो रहेको छ । त्यो गाई हेर्दा बिरालो जत्रै छ । अहिले यो गाईलाइ ग्रिनिज बुकमा नाम लेखाउने पक्का रहेको बताइएको छ ।आफुले पालेको सानो आकार तथा कम वजनको गाई हुदाँ मालिक पनि निकै अचम्ममा परेका छन् ।
उनले गाईको उपचारको लागी मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटेनरीमा लगे तर डाक्टर पनि गाईको वजन देखेर हैरान भए । पशु डाक्टरले गाईको चेकजाँच गरे । तर उक्त गाई पूर्णरुपमा स्वस्थ भएको पाइयो ।
मेडिकल कलेजले त्यहीँ क्रममा खिचेको सो गाईको तस्वीर सोसल मिडियामा शेयर भएसँगै निकै भाइरल भइरहेको छ । यो गाईको तौल उसको उमेरका सामान्य गाईको भन्दा १० गुणा कम रहेको बताइएको छ ।
April 4, 2019 12:54 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन