नायक पल शाह कुवेत आउने :
7 years अगाडी
Nepal Drishti
कुवेत – नायक पल शाह कुवेत आउने भएका छन् । दर्शन ठकुरि समाज कुवेतले रमजानको छुट्टिमा पारी आफ्नो पाचौ बार्षिक उत्सवको अवसरमा “ दर्शन सागितिक धमाका २०१९ “ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह संगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।
नायक पल शाह संगै अन्य कलाकार पनि ल्याउने गृहकार्यमा आफुहरु जुटेको बताउँदै महासचिब राज मल्लले छिट्टै सबैमाझ जानकारी गराउने बताए ।
जून ७ तारिक शुक्रवार २०१९ का दिन जिलिव स्थित इन्डीयन सेंट्रल स्कूलको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा सबैको उपस्थितिको अपेक्षा राख्दै उक्त दिनमा कुनै कार्यक्रम नजुदाई दिन समाजले अपिल गरेको छ ।
April 6, 2019 6:18 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...