अनौठो घटना : यो जोडीले विबाह गरे लगत्तै जन्मायो वच्चा, यस्तो रहेछ भित्री कुरा
7 years अगाडी
Susma Dhakal
काठमाडौं – अमेरिकाको एक जोडिलाई एक मेयरले बच्चा जन्मनु अगी बिबाह गराइदिएका छन् । उनले उनीहरुको रिबन लगाएर गराइदिएका हुन् ।
अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले मेरी र गाबेले उनको अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेपछी बिबाह गराइदिएका हुन् ।
जुन बच्चा जन्मनु भन्दा केहि छिन अघिको कुरा हो । बिबाह गरीसकेपछि बेहुलीले छोरीलाई जन्म दिएकी छिन् । अहिले यो जोडिको विश्वभर चर्चा भइरहेका छन् ।
April 7, 2019 11:28 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...