सरकारी जग्गा हिनामिनामा म र मेराे परिवारका सदस्यकाे कुनै संलग्नता छैन: महासचिव पाैडेल
7 years अगाडी
Susma Dhakal
प्रधानमन्त्री कार्यालयकाे जग्गा व्यक्तिकाे नाममा पास भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा भ्रम सिर्जना गर्नेगरी आफ्नाे नाम जाेडिएकाेप्रति नेकपाका महासचिव विष्णु पाैडेलले खण्डन गर्नुभएकाे छ ।
आफूले कानुनबमाेजिम दस्तुर बुझाएर मालपाेत कार्यालयबाट खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन पास गरी किनेकाेले सञ्चारमाध्यममा आएका समाचारका आधारमा भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभएकाे छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...