सम्मान मधेश कतार र मधेशी महिला नागरिक समाजद्वारा राहत सामाग्री सहयोग ।
7 years अगाडी
tej thapa
१० अप्रिल, २०१९
“सम्मान मधेश कतार” र “मधेशी महिला नागरिक समाज”ले संयुक्तरूपमा हावाहुरीबाट पिडितलाई सहयोग गरेको छ । समाजले बारा,पर्सा जिल्लाका घरवारविहीन एक सय भन्दा वढी परिवारलाई राहत वितरण गरेको हो ।
केहिदिन आगाडी आएको बिनाशकारी हावाहुरीबाट प्रभावित परिवारलाई लक्षित गरि समाजले मानवीय सहयोग सामाग्री वितरण गरेको छ । “सम्मान मधेश” बिरगंज क्षेत्रका डा. राजन शाह, मधेशी महिला नागरिक समाजका अध्यक्ष आशा झा, मोरङ व्यापार संघ की महा-सचिव साधना झा, मधेशी पत्रकार समाजका अध्यक्ष श्याम लगायतका पदाधिकारीहरु गाउँ-गाउँ पुगि खाद्य सामाग्री, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको सम्मान मधेशका केन्द्रीय अध्यक्ष त्रिलोकी शाहले जानकारी दिएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...



















