सुदुरपश्चिम समाज पंजाबको सहकार्यमा बन्दै छ गायक शेर साउँदको झ्याईकुटी बाजाको म्युजीक भिडीयो।
भारत – सुदुरपश्चिम समाज भारत पंजाबको सहकार्यमा अहिलेको समयमा चर्चा परिचर्चा बटुल्दै तथा निकै मिठो स्वरका धनी गायक शेर साउदको झ्याईकुटी गीतको म्युजीक भिडीयो छिटै सार्बजनीक हुने भएको छ । जस्मा अहिलेका उदाउदै गरेका मोडेल गोपाल साउँदको फरक अभिनय रहेको छ।
सुदुरपश्चिम समाज पंजाबका कार्य समीतीका केही बिशिष्ठ ब्याक्तिहरुको पहल यो गीतको म्युजीक भिडीयो निर्माणमा सराहनीय रहनेछ भन्ने कुरामा म विस्वस्त छु भन्नु हुन्छ गायक शेर साउँद साथै हाल भारत राज्यको अरु राज्य हरु भन्दा बढी गरिब, असहाय, र बुढापाका आदी लाई मद्धत गर्न यो सुदुरपश्चिम पंजाब समीती सकृय भई अघी बढी रहेको छ। भातरको यो राज्यमा अल्पत्र परेका, न्याय बाट बन्चित, काम गरेर पारिश्रम नपायका सबैको हक अधीकार एकताका लागी पनी यो संस्थाले महत्वपूर्ण भुमीका निर्बाह गर्दै आई रहेको पनी जानकारी गराउन चाहान्छौ साथै यो म्युजीक भीडीयो पंजाब कै लोकेसनमा सुटिङ्ग हुन गै रहेकोले हामी सम्पूर्ण कार्यसमीतीका पदाधीकारीका साथसाथै समीतीको लोघो रहेको ब्यानर समेत भीडीयो सुटीङ्गकै क्रममा उदघाटन गरेर नेपाली संस्कृतिकको समेत जोगेर्ना गर्नेछौ। अन्तीममा सम्पूर्ण सुदुरपश्चिम समाज भारत पंजाबको अझै मनोबल उच्च रहोस, समीतीले अरु भन्दा फरक काम गरोस सफल्ताको अग्रीम शुभकामना सहीत नयां बर्ष २०७६ अझै खुसी लियर समीतीका पदाधीकारी हरुको हौसला र उमंगमा जोस जागर ल्यावस हार्दिक मंगलमय शुभकामाना।
April 12, 2019 8:45 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन