चीनले गर्यो फेरी अर्को चमत्कार : सँसारलाइ नै चकित पार्दै चिनियाँ वैज्ञानिकहरुले बनाए मानिसको जस्तै दिमाग भएको बाँदर
चीन यस्तो बिकशित देश हो जसले बिभिन्न चमत्कार गर्दै आएको छ । चीनले विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा सँसारलाइ नै चकित बनाउने बिभिन्न कार्यहरु गरिरहेको छ ।
यसैक्रममा चीनले आश्चर्यजनक प्रयोग गरेर सफलता पनि प्राप्त गरेको छ । चीनले फेरि एउटा आश्चर्यजनक प्रयोग गरेको छ । हालै चिनले मानिसको जस्तो दिमाग भएको बाँदर तयार गरेको दावी गरेको छ ।
मानिसको जस्तो दिमाग भएको बाँदर तयार गरेको भनि चिनियाँ वैज्ञानिकहरुले दावी गरेका हुन् । एघार वटा बाँदरमा एमसीपीएच–१ जीन प्रत्यारोपण गरेर तयार गरिएको चिनियाँ वैज्ञानिकहरुले बताएका छन् । उनीहरुले प्रयोगको दौरान मानिसकोजस्तै बाँदरको दिमाग विकसित हुन पनि धेरै समय लाग्ने बताएका छन् ।
बाँदरहरुको दिमाग मानिसको जस्तै भएको दावी सत्य सावित भए एउटा ठूलो सफलता हासिल हुने चीनले बताएको छ । बाँदरहरुले जङ्गली बाँदरको तुलनामा कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया दिने बताइएको छ ।
April 13, 2019 10:57 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन