नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरब चौथो महाधिवेशनमा जुट्दै ।
7 years अगाडी
tej thapa
तेज थापा,
रियाद – नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबको चौथो महाधिवेशन यहि आउदो जुन ५ र ६ तारिख हुने भएको छ । अधिवेशन साउदि अरबको राजधानी रियाद स्थित बधामा तय गरिएको मुल आयोजक समिति, सुचाना तथा प्रचार प्रसार बिभागले जनाएको छ ।

अधिवेशनलाई सफल बनाउन मोर्चाका संयोजक तिर्थ पाख्रिनको अध्यक्षतामा १३ सदस्यीय मुल आयोजक समिति चयन गरिएको छ । त्यसैगरी अधिवेशन भव्य र शव्य रुपमा सम्पन्न गर्न संगठन तथा समन्वय विभाग, आर्थिक बिभाग, ब्यवस्थापन तथा सूचना प्रसार-प्रसार विभाग, मोर्चा सल्लाहकार समिति तथा समन्वय विभाग लगायतका समिति तथा उप-समितिहरु गठन गरि जिम्मेवार तोकिएको मोर्चाका एकजना जिम्मेवार पदाधिकारी युवाराज कार्कीले जनाएका छन् ।
April 19, 2019 2:00 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
Loading...