नेविसंघ र समसामयिक राजनीतिको बिषयमा सभापती माझ ध्यानआकर्षण
आज नेबिसंघको स्थापना दिवसको अवसर मा सबैमा हार्दिक सुभकामनाको साथ साथै भित्र गुम्सिएको कुरा खोल्न मन लाग्यो।पुर्ब नेबिसंघको सभापति आज पार्टिको सभापति हुनुहुन्छ।नेबिसंघको साख जोगाउूने जिम्मा पनि हजुरकै रहन्छ।गुटहरु निर्बाचन प्रक्रियाको लागिमात्र उपयोग गर्नु पर्छ।यो, रोगको दबाइ त छैन तर यसको उपचार हामि गम्भिर कार्यकर्ता बाट नै सम्भब हुन्छ।टाढा रहदा आफ्नो सङठन र रास्टको माया झन बढ्दो रहेछ।नेबिसङ्हको बिशयमा अहिलेको आवसेकतालाइ मध्यनजर गरेर बोल्नु पर्दा हामिलाइ अहिले नेपाल विद्यार्थी संघको नेत्रित्तो गर्न सक्ने सच्छेम नेत्रित्तोको आवसेकता छ।
प्रतिपक्ष्यको बिशयमा प्रश्न उठिरहदा, बिस्वो प्रकास, गगन,महेन्द्र,कल्याण,प्रदिप दाइहरु बराबर नेत्रित्तो गर्न सक्ने छेमताबान युबा नेताहरु कुन्दन काफ्ले, सरोज थापा, डिल्लि सुबेदि,पुश्प साहि आदि हरुलाइ रोक्नको लागि बनायेको ३२ बर्शे हदबन्धिले नेबिसङलाइ नै गम्भिर सन्कटमा पुर्यायको छ भन्ने मेरो बुझाइ छ। यी युबा बर्ग बाहेकको नेत्रित्तोले केहि महत्तोपुर्ण कार्य गर्न सच्छेम छ जस्तो मलाइ लागदैन।मलाइ लाग्छ ३२ बर्शे हदबन्दि भन्दापनि समयमै महादिबेशन हुदा सच्छेम युबा बिध्यार्थि नेत्रित्तोमा आऊन सक्दथे।तर अहिलेको, बिध्येमान परिस्थितिमा प्रतिपक्ष्यको दरिलो भुमिका निर्बाह गर्नको निमित्त तरुणदल को पनि तुरुन्त पुर्ण कार्यसमिति आऊन जरूरि छ र नेबिसङमा पनि बिधान सम्सोधन गरेर तुरुन्त तदर्थ समितिको नेत्रित्तोमा पुर्ब महादिबेशनको उचित मुल्यान्कन गरि कुन्दन काफ्ले जत्तिको युबा नेतालाइ ल्याई सर्कारको गलत कार्यहरुको एकएक गरि उचित् हिसाब किताब माग्नु जरूरि छ।येसकोलागि कठोर सशक्त सडक सङ्घर्श गर्न निकै अपरिहार्य छ।
येति गर्दै गर्दा नेपालि काङ्रेस पार्टि र पार्टि सभापति झन थुप बलियो हुने बिस्वास लिन सकिन्छ।प्रतिपक्ष्य को गैर जिम्मेबार क्रियाकलापको जवाफ दिन नेपाल बिध्यार्थि सङ,तरुण दल र नेपालि काङ्रेस सच्छेम छन भन्ने कुरा इतिहासलेनै प्रमाणित गरिसकेको छ। एकपटक नेत्रित्तो बर्गमा रहनु हुने अग्रजदाजुहरुलाइ गम्भिरभैइ पुनरबिचार गर्न बिनम्र अनुरोध गर्दछु।
निरन्जन थापा ,उपसभापति जिपि कोइराला फाऊन्डेसन,क्यानडा
April 19, 2019 11:16 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन