

एसीसी यू–१६ : नेपालले मलेसियालाई दियो १४२ रनको लक्ष्य
6 years अगाडी
Susma Dhakal

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले नेपाली टिम मलेसियासँग खेलिरहेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियालाई १४२ रनको लक्ष्य दिएको छ । चियाङ माइमा भएको खेलमा नेपालले ३४.५ ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको यदान दिए भने कप्तान विशाल विक्रम केसीले २८ रन बनाए । ओपनर दीपक बोहरा र अर्जुन कुमालले समान १६–१६ रनको योगदान दिए । बलिङतर्फ सिद्धार्थ कार्तिकले ४ विकेट लिए भने लोकमान नुर र सचिनु हेटिगेले २–२ विकेट लिए ।
April 24, 2019 12:29 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या
Loading...

