एसीसी यू १६ : थाइल्याण्डविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो
7 years अगाडी
Susma Dhakal
एसीसी अण्डर १६ इस्टर्न रिजन अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिलो नेपाल आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङ माइमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
अघिल्ला द्ई खेलमा हात पारेको जितका कारण नेपाल सेमिफाइनल नजिक पुगिसकेको छ । आजको खेलमा थाइल्याण्डलाई हराएमा नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । रनरेट निकै राम्रो भएका कारणले गर्दा पराजित भएको खण्डमा पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।
April 25, 2019 10:42 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...