यो समुदायको बिहे गर्ने संस्कार थाहा पाँउदा जो कोही चकित !
काठमाडौ । यो विश्व आफैंमा एक विशाल छ, यहाँ रहने प्राणीले यसलाई झन खास बनाएका छन् । संसारमा भएका धेरै समुदायको विवाह फरक फरक हुन्छ् । यस्तै, दुनियाँमा विवाहसम्बन्धी अनेक खालका प्रचलन तथा मान्यताहरु अस्तित्वमा छन् ।
पश्चिमी अफ्रिकामा रहेको एक आदिवासी समुदायमा रहेको बिहे संस्कार सुन्दैमा आश्चर्य लाग्ने तथा हाम्रोमा अपराध ठानिने जस्तो छ । त्यो देशमा बिहे गर्नका लागि पुरुषहरुले अर्काकी पत्नी चोर्नुपर्दछ । एक–अर्काको पत्नी चोरेर बिहे गर्ने परम्परा रहँदै आएको छ ।
पश्चिमी अफ्रिकाको बोदाब्बे आदिवासीका पुरुषहरु एक अर्काका श्रीमती चोरेर बिहे गर्दछन् । यो समुदायमा मानिसहरुको पहिलो विवाह घर परिवारको सहमतिमा हुने गर्दछ । तर दोश्रो विवाहको प्रचलन भने निकै अनौठो छ । त्यहाँ दोश्रो बिहेका लागि अरु कसैको पत्नी भगाउनु पर्दछ । अर्काकी पत्नी पट्याएर भगाउन नसक्नेले दोश्रो विवाह गर्न पाउँदैन । एजेन्सी
April 28, 2019 5:07 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो