‘एभेन्जर्स इण्डगेम’ हेर्न जाँदा यी युवतीका ब्वाइफ्रेण्डले के गरे यस्तो? संसारभर भइरहेछ चर्चा
लण्डन। यहाँ एक ब्वाइफ्रेण्डले गर्लफ्रेण्डको लागि फिल्म हेर्न जाँदा पालना गर्नुपर्ने नियमको सूचि नै बनाइदिए । युवकले बनाएको नियमअनुसार फिल्म हेर्दै गर्दा गर्लफ्रेण्डले केही खान र पिउन पाउँदिनन् । युवक पपकर्नको लागि लाइन लाग्ने छैनन् । क्यामिला रोज नामकी युवतीले ब्वाइफ्रेण्ड साइरिल सोकपोरले बनाएको नियम सामाजिक संजालमा शेयर गरिन् । अहिले मानिसहरु साइरिलको फिल्मप्रतिको प्रतिबद्धताको तारिफ गरिरहेका छन् ।

साइरिल र क्यामिला ‘एभेन्जर्स इण्डगेम’ फिल्म हेर्न जाने बेला साइरिलले यस्तो नियम बनाएका हुन् । यी दुईका १८ महिनाका बच्चा छन् । साइरिलले नियममा प्रस्ट लेखेका छन् कि फिल्म वा क्रेडिट्स (नामहरु) चलिरहेका बेला कुनै पनि कुराकानी गर्न पाइने छैन । यदि कुनै इमरजेन्सी वा बच्चासँग सम्बन्धित केही भएमा भने यो नियम लागू हुने छैन । यस्तो स्थितिमा क्यामिला घर जान सक्छिन्, फिल्म सकिएपछि साइरिलले उनलाई घरमै आएर भेट्नेछन् ।
April 30, 2019 6:23 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन