यो हो १ करोड ३० लाख डलरको रोल्स रोयसको स्वीपटेल कार, जुन कार भित्र पाइन्छ यस्ता सुविधा
7 years अगाडी
Susma Dhakal
काठमाडौं । बेलायती विलासी कार निर्माता कम्पनी रोल्स रोयसले हालसम्मकै महँगो कार उत्पादन गर्ने भएको छ । हाल ४८ लाख अमेरिकी डलरको कार बजारमा आएको थियो । उक्त कारलाई नै सवार्धिक महँगो कारका रूपमा लिइन्थ्यो ।
रोल्स रोयसले उत्पादन गरेको उक्त कारको नाम स्वीपटेल राखिएको छ । यो कारको मूल्य १३ मिलियन (१ करोड ३० लाख) अमेरिकी डलर राखिएको छ ।
रोल्स रोयसको नयाँ कार स्वीपटेलको मूल्यले अर्को विलासी कार निर्माता बुगाटीको चिरोन्स ४ वटा बराबको मूल्य रहेको छ । यो कार निश्चित उपभोक्ताका लागि मात्र उत्पादन गरिने कम्पनीले जनाएको छ । रोल्स रोयस स्वीपटेलको उत्पादनका लागि चार वर्ष लाग्ने जनाइएको छ ।
May 1, 2019 4:13 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...