यो कस्तो ठाउँ ! जहाँ विवाह नहुँदै गर्भवती हुने युवतीलाई मर्नका लागि टापुमा छोडिन्छ
एजेन्सी – युगान्डामा अविवाहित युवती गर्भवती भएमा सबै भन्दा कठोर सजाय दिने गरिन्छ। मर्नका लागि उनीहरुलाई एक विरानो टापुमा लगेर छोड्दिने परम्परा छ। जस मध्ये थोरै भाग्यमानी मात्र यस्तो अबस्थामा बास्न सक्छन्। यस्तो सजाय पाउँदा पनि बाच्न सफल एक युवती हुन्, माउदा कितारागाबिर्वे । जो १२ वर्षकै कलिलो उमेरमा गर्भवती भएकी थिइन्। जसकारणले उनलाई मर्नका लागि टापुमा लगेर छोडिएको थियो।
उनले भनिन् जब म १२ वर्षकै उमेरमा गर्भवती भए। यो कुरा थाहा भएपछि परिवारले उनलाई एक टापुमा मर्नका लगि पुर्याए। चार रात म त्यहाँ भोकै बसे । मर्नका लागि तयार भए। तर सकिन्। पाँचौ दिनमा एक माझि आएर मलाई आफ्नो गाउँ लिएर गए। उनले नै श्रीमती बनाएर घरमा राखे। अहिले उनी त्यहाँ गएको ८० वर्ष भयो।
यो परम्परा १९ औँ शताब्दीदेखि चल्दै आएको थियो। यसै दौरानमा कयौँ युवतीहरु खान नपाए मर्ने गर्थे भने कोही पौडिन नजानेर। अहिले पनि त्यहाँ अविवाहित गर्भवति युवतीलाई त्यस्तै कठोर सजाय दिइदै आइएको छ। बीबीसी
May 4, 2019 4:48 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने