सम्पत्तिका लागि भाइले घाटमै मृतक दाजुको औठा छाप लिए, मलामी गएकाहरु पनि भए भावुक
काठमाडौं । सम्पत्ती देखे शिवजीका तेस्रो नेत्र भन्ने हिन्दु धर्म मान्नेहरुको उखान प्रचलित छ । त्यस्तै उदाहरण एक भाईले देखाएका छन् । पारिवारीक सम्बन्ध भन्दा पनि सम्पत्तीको मोह भन्ने उदाहरण ति भाईले देखाएका छन् । यो घटना भारतमा भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरले हेर्नेहरुलाई निकै भावुक बनाएको छ ।
घटना केही दिनअघिको हो, गोरखपुरको ग्राम मझवन खुर्द निवासी ७० वर्षीय पूर्व प्रधान विशम्भर को मृत्यु भयो । उनको अन्तिम संस्कारका लागि मलामी सहित शव नदी किनारमा रहेको घाटमा पुर्याएको थियो ।
सोही अवसरमा उनका सानो भाइ राम पदारथले मृतक दाजुको दाहिने हातको औठाको छाप लिए । यो देखेर मलामी गएकाहरु पनि छक्क परे । उनले मृतक दाइको औठा छाप सादा कागजमा लिएका थिए । मृत दाजुको भन्दा ति भाईलाई सम्पत्तीको माया देखेकाहरुले ति भाईलाई धिक्कारेका थिए । मृतक विशम्भरको पहिलो श्रीमतीको मृत्यु भएपछि मञ्जुदेवीसँग दास्रो विवाह गरेका थिए । उनीहरुका दुई छोरा र पाँच छोरी छन् ।
May 7, 2019 10:06 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला