आफ्नो ओच्छ्यानमा प्रेमिका अर्के पुरुषसँग भेटे, प्रेमीले गरे यस्तो
7 years अगाडी
Susma Dhakal
अमेरिकाको टेक्सासका निवासी डस्टन होलोवेले आफूलाई धोका दिने प्रेमिकासँग नालो तरिकाले बदला लिएका छन् । केही कामले शहर बाहिर गएका डस्टनले आफ्नो प्रेमिकालाई सरप्राइज दिन उनलाई थाहा नै नदिइ घर आएका थिए ।
तर, त्यहाँ आफै आश्चर्यचकित बनेका थिए ।आफ्नो ओच्छ्यानमा प्रेमिका अर्के पुरुषसँग सुतिरहेको उनले भेट्याएका थिए । त्यसपछि उनले दुवैको तस्विर खिचेर समाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरे । कोठाको हरेक एंगलबाट फोटो खिचेर हाल्दा पनि दुवैले केही थाहा पाएनन् । उक्त पोष्ट १५ हजारभन्दा बढी पटक सेयर भएको थियो । उनलेपछि पोष्ट डिलिट गरेपनि त्यतिबेलासम्म पोष्ट भाइरल भइसकेको थियो ।
May 12, 2019 11:51 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...