यी रोगहुनेहरुले नपिउनुहोस् कागती पानी !
गर्मीमा महिनामा कागती पानी पिउनु राम्रो हो।यसले गर्मीमा शीतल प्रदान गर्छ तर केही मानिसहरूको स्वास्थ्यमा कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।यस्ता ५ किसिमका समस्या भएका मानिसहरूले भुलेर पनि कागती पानी पिउनु हुँदैन :-
१ . कागती पानीमा एसिडको मात्रा बढी हुन्छ ।त्यसैले यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन सक्छ ।
२ .यदि पेटमा अल्सर छ भने कागती पानी नापिउदा राम्रो हुन्छ । किनकि यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।
३ . दाँतमा समस्या छ, भने कागती पानी पिउनाले दाँतमा भएको इनामेललाई नष्ट गरी दाँत टुक्रिने र सेन्सिटिभिटी बढ्ने जस्ता हुन्छ ।
४ . पिसाबसँग सम्बन्धित समस्या छ भने कागती पानी पिउनाले बारम्बार पिसाब लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् जटिल बनाउँछ ।
५ . कागती पानीले कफ र पित्त बढाउने हुँदा यदि कफ र पित्तको समस्या छ भने कागती पानी नापिउदा नै उत्तम हुन्छ ।
May 14, 2019 5:42 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला