यस्तो छ दैनिक सेक्स गर्नुका फाइदाहरू
एजेन्सी, सेक्सका बिषयमा निकै धेरै अध्ययन अनुसन्धान भएका छन् तर दैनिक रुपमा सेक्स गर्दाका फाईदाहरु हामि कमैलाई मात्र थाहा छ । दैनिक सेक्स राम्रो स्वास्थ्यका लागी कति महत्वपूर्ण छ भन्ने बारेमा धेरैपटक अनुसन्धानहरू भएका छन तिनै महत्व पुर्ण जानकारी केवल तपाईको लागी ।
यस्ता छन दैनिक सेक्स गर्नुका फाइदाहरू :
माइग्रेनमा आराम हुन्छ : नेशनल सर्वे अफ सेक्सुअल एटिट्यूड्स एण्ड लाइफस्टाइल्सको एक अनुसन्धानका अनुसार नियमित रूपमा सेक्स गर्नाले माइग्रेनका रोगीहरूलाइ निकै फाइदाजनक हुन्छ र मानिसहरू महिनामा पाँच पटक भन्दा कम सेक्स गर्दछन उनीहरूलाइ माइग्रेनको रिस्क धेरै हुने गर्दछ ।
ब्लड प्रेशर कम हुन्छ : हाई बीपीका रोगीहरूका लागी सेक्स निकै फाइदाजनक छ । एनल्स अफ बिहेवियरल मेडिसिनमा प्रकाशित अनुसन्धानमा भने नियमित रूपमा सेक्स गर्ने मानिसहरूलाइ हाई बीपीको समस्या कम हुने गर्दछ ।
प्रोस्टेट क्यान्सरबाट बचाउँछ : जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित अनुसन्धान अनुसार जो पुरुष महीनामा कम्तीमा २१ पटक सेक्स गर्दछन वा यसो भनौं कि नियमित रूपमा सेक्स गर्दछन, उनीहरूलाइ प्रोस्टेट क्यान्सरको खतरा निकै कम हुने गर्दछ ।
महिलाहरूको ढाड कम्मर दुखाइमा कमि हुन्छ ।वेबएमडीमा प्रकाशित अनुसन्धानमा बताइए अनुसार नियमित रूपमा सेक्स गर्नाले महिलाहरूमा ब्लेडर तथा पेल्विक फ्लोर मसल्स संग जोडिएका रोगहरू हटाउनमा मद्दत पुग्दछ ।
मोटोपन टाढा भगाउँछ : मोटोपनबाट पिडित मानिसहरूका लागी नियमित सेक्स क्यालोरी बर्न गर्ने सजिलो उपाय हो । कतिपय अनुसन्धानहरूले भने सेक्स गर्नु एउटा कसरत भन्दा पनि हुने बताएका छन ।
मानसिक पीडा घटाउँछ : यूनिभर्सिटी अफ न्यू जर्सी को अनुसन्धानमा भने अर्गेज्मको स्थितिले मानिसहरूलाइ पिडा कम गर्नका लागी एउटा पेनकिलरको जस्तै काम गर्दछ । अनुसन्धानकर्ताहरूका अनुसार महिलाहरूमा कम्मर र खुट्टाको पीडा कम गर्नका लागी नियमित सेक्स अति आवश्यक छ ।
May 16, 2019 6:31 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय