

अनौठी युवती, अर्धनग्न बनेर सडकमा नै बेच्छिन् तात्तातो दुध
6 years अगाडी
Susma Dhakal

एजेन्सी । दुध किनबेचमा प्राय युवकहरु देखिन्छन् । तर चीनमा यि युवती दुधकै कारण पछिल्लो समय हिट भएकी छिन् । केही महिनादेखि उनले सडकमा नै गाइ दुहेर दुध बेच्न थालेपछि उनको माग ह्वात्तै मात्रै नबढी उनले मनग्य आम्दानी समेत गर्न सफल भएकी छिन् ।
अर्धनग्न कपडामा मात्रै सडकमा गाई दुही रहेको अवस्थामा भेटीने यि सुन्दरीसँग दुध किन्नेहरुको बेइजीगंको सडकमा केटाहरु लाम लागेको चिनीया समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । जसका कारण उनलाई मिल्क सिस्टरको नामबाट बोलाउन थालीएको छ । मिसावट दुधका कारण पनि यि युवती पछिल्लो समय चर्चामा छिन् । जस्ले ८० रुपैयाँ लिटरमा गाईको दुध बेच्दै आएकी छिन् ।
May 17, 2019 12:55 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

