बेहुली देखेर बेहुलाको अजीव र्हकत : पहिले च्याते शर्ट, फेरी जमीनमा रगेट्न थाले नाक
एजेन्सी । विश्वमा अजिव अजिवका घटना हुन्छन् । नेपालमापनि कहिलेकाही पत्याउनै नसक्ने घटना भइरहेका हुन्छ । यो घटना हो बिहारको दानापुर राज्यको त्यहाँ अजीबको मामला बनेको छ । बिबाहमा जे भयो यो खबरले तपाई जो कोही चकित बन्नुहुनेछ ।
यहाँ दुलही बिबाह माण्डबमा आउँछिन् । आउँनासाथ बेहुला अचम्मको हर्कत देखाउन थाल्छन् । उनले पहिले आफ्नो शर्ट च्यात्छन् । त्यसपछि जमीनमा नाक रगड्न थाल्छन् । जयमाला पहिरेपछिपनि यस्तो हर्कतले दुलहीले बिबाह बहिस्कार गर्छिन् ।
त्योबीचमा बेहुलीलाई फकाउन अनेकौँ प्रयास गरिन्छ । तर बेहुलीले स्वीकार गर्दिनन् । यसैले बेहुला बेहुली नलिई फर्किन बाध्य हुन्छन् । जानकारी अनुसार घटना बिहारको दानापुर जिल्लाको हो । यहां फुलवारी शरीफ थानाक्षेत्रको ब्रह्मपुर गाँउमा यस्तो घटना भएको हो ।यो गाँउमा एक छोरीको बिबाहका लागि बाजा बजिरहेको थियो । बेहुला स्वयंवर मालाका लागि बिबाह मञ्चमा पुग्छन् । बेहूली आउँछिन् । त्यही बेला बेहुलाले यस्तो अनौठो हर्कत देखाउँछन् ।
बेहुदाको यस्तो विक्षिप्त अवस्था देखेर बेहुलीले बिबाहा इन्कार गर्छिन । बताए अनुसार बेहुली खुबै राम्री थिइन् । जुन बेहुलाले पाउँने जस्तो नै लागेको थिएन ।पैसाका कारण बाबुको करकापमा बिबाह हुँदैथियो । तर बेहुलीको सुन्दरता देखेर बेहुदा बेहोस भइहाले । यो घटना प्रहरीसम्म आएपछि झनै भाइरल बनेको हो ।
May 22, 2019 4:52 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग