आरोहरणको क्रममा दुई माउण्टेन गाइडको मृत्यु
7 years अगाडी
Susma Dhakal
हिमाल आरोहरणको क्रममा दुई माउण्टेन गाइडको मृत्यु भएको छ । आरोहणको क्रममा शुक्रबार दुई आरोहीको मृत्यु भएको हो । मृत्यु हुनेमा चर्चित माउन्टेन गाइड ध्रुव विष्ट र निमा तेन्जिङ शेर्पा रहेका छन् ।
विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको हो भने अर्का गाइड निमा तेन्जिङको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो । सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका उनलाई तलतिर ल्याउन क्रममा स्वास्थ्य झन् कमजोर बन्दै गएको हिमालय एक्सटिसी ट्रेकका जीवन भट्टराईले जानकारी दिए ।
सेभेन समिट ट्रेकका मिङ्मा शेर्पाले दिएको जानकारी अनुसार उनी हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा विरामी भएका थिए । यी दुईको मृत्युसंगै यो वर्ष ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ ।
May 25, 2019 10:39 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...