‘गलत अर्थ’ लाग्ने यो तस्बिर : वास्तविकता भने सबै चकित हुने भएकैले छ भाइरल
एजेन्सी । कहिलेकाहीं देखेको कुरा पनि सत्य हुँदैन । किनभने, दृष्टिकोण फरक भइदिन्छ । अझ तस्बिरको सबालमा त यो कुरा झनै लागू हुन्छ । कारण– तस्बिर खिचिएको र हेरिएको ‘एंगल’ फरक पर्न गयो भने त्यसको अर्थ नै अर्कै हुन जान्छ ।
यहाँ राखिएको तस्बिर झट्टा हेर्दा महिलाको यौनांगको भागजस्तै देखिन्छ । तर, यसको वास्तविकता भने अर्कै छ । खासमा यो एउटा बेडको तस्बिर हो । ताईवानमा एक युवकले बेड किन्ने सोचले व्यापारीलाई फोटो पठाउन आग्रह गरे । तर, फर्निचर कम्पनीकी महिला प्रमुखले त यस्तो तस्बिर पठाइदिइन् ।
यो दाबी गरिएको छ कि, तस्बिर देख्नासाथ युवक सुरुमा आत्तिए । उनले तस्बिर फेरि पठाउन पनि भने । तब महिलाले त्यो तस्बिरको ‘एंगल’ परिवर्तन गरेर पठाइन् । वास्तवमा पहिला पठाएको तस्बिर उल्टो भएर गएछ । पछि यो तस्बिर सामाजिक सन्जाल तथा अनलाइन मिडियामा निकै भाइरल भयो । धेरैले यो तस्बिरलाई लिएर समाचार बनाए । विश्वका धेरै मानिसका वालमा यो तस्विर सेयरपनि छ ।
May 25, 2019 12:33 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला