यी युवतीले आफनो भर्जिनिटी बिक्रीमा राखेकी छिन् , मूल्य सुने बेहोस भइएला !
अस्ट्रेलियाको सिड्नीमा बस्ने एक युवतीले कथित रुपमा आफ्नो कुमारित्व (भर्जिनिटी) बिक्रीमा रहेको विज्ञापन गरेकी छन् । ‘भर्जिन सिक्स यू, सिड्नी सिटी’ शीर्षकमा ती युवतीले लोकान्टो साइटमा विज्ञापन प्रकाशित गरेकी हुन् ।
प्रकाशित विज्ञापनका अनुसार १९ सालकी ती किशोरीले भर्जिनिजी बेच्नका लागि २५ लाख अमेरिकी डलर (२ करोड ५७ लाख नेपाली रुपैयाँ) मूल्य तोकेकी छन् । आरटी न्यूजका अनुसार यी युवतीले लेखेकी छन्, ‘म १९ वर्षकी केटी हुँ । कोही मेरो भर्जिनिटी खरिद गर्न चहान्छ ?’
यो विज्ञापनमा ती युवतीले धेरै सर्तहरु पनि तोकेकी छन् । उनले भनेकी छन्, भर्जिनिटी खरिदका लागि एक रेस्टुरेन्टमा डिनरसँगै कुराकानी सुरु गर्नुपर्ने छ । र जति पनि पैसा हो त्यो सबै एकैसाथ दिनु पर्नेछ ।विज्ञापनमा उल्लेख गरिएअनुसार उनीसँगको संभोगका बेला कण्डम प्रयोग गर्नु पर्नेछ । र सेक्स गर्ने बेला कुनै पनि अन्य यौन हिंसा गर्न पाइने छैन । उक्त पलको भिडियो पनि रेकर्डन गर्न नपाइने उनको सर्त छ ।
यद्यपि उनले ग्राहकले रोजेको होटेलमा आउन आफू तयार रहेको बताएकी छन् । केटीले यो पनि लेखेकी छन् कि इच्छुक व्यक्तिले आफ्ना जिज्ञासाहरु राख्न सक्छन्, उनी त्यसको जवाफ दिन तयार छिन् । यस्तो प्रकारको यो पहिलो घटना भने हैन । यो भन्दा पहिला रोमानियाकी एक युवतीले पनि २० लाख पाउण्डमा हङकङका एक व्यवसायीसँग यस्तै डिल गरेकी थिइन् ।
May 31, 2019 10:42 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला