बिबाह भएको केही दिनमा नै भयो अहिलेसम्म नभएको सबै चकित हुने घटना !
काठमाडौ । विश्वमा कस्ता–कस्ता घटनाहरु हुन्छन् भन्ने अनुमान गर्न गाह्रो छ । नेपालमा त यसको कुनै लेखाजोखा नै छैन । आज हामी तपाई चकित पर्ने एक घटनाको बारेमा कुरा गर्न गइरहेका छौं । के तपाईले कहिलै सुन्नु भएको छ जुन पण्डितले नब जोडिको विवाह गरायो उसैले केही दिनपछि तिनै बेहुलीसँग विवाह गर्यो । हामी ढुक्कसँग भन्न सक्छौं यो तपाईले यो भन्दा पहिले कहिल्लै सुन्नु भएको वा देख्नु भएको छैन ।सामान्यतया विवाहपछि केटा वा केटी अर्को केटा वा केटीसँग गएको घटनाहरु हुन्छन् । केही दिन पहिले छोरालाई भनेर ल्याएकी बुहारीसँग ससुराले विवाह गरेको खबर पनि आएको थियो । अलिक दिन पहिले ज्वाँईसँग सासु गएको खबर आएको थियो ।
अहिले पण्डितले बेहुली भगाएको खबर भारतीय सञ्चारमाध्यमहरुमा भाइरल भएको छ । यो घटना मध्यप्रदेश सिरोंजको टोरी बागरोद गाउँमा यस्तै अनौठो घटना देखिएको हो । यहाँ एक २१ वर्षीय युवतीको विवाह गंजबासौदा नजिकै स्थित आसट गाँउ निवासी एक युवकसँग मे ७ मा विवाह भएको थियो ।यस विवाहमा टोरी बागरोद मन्दिरका पुजारी विनोद शर्माले गराएका थिए । विवाह पछि जन्तीलाई विदा पठाइयो तर विवाहको तीन दिनपछि युवत्ती फर्केर माइतीमा नै आईन् । मे २३ मा माइती घरका सबै अर्को एकजनको विवाहमा गएको समयमा ती युवत्ती तिनै पण्डित विनोदसँग भागेको खबर सार्वजनिक भयो ।
प्रहरीले दिएको जानकारी अनुसार ति युवत्ती १ लाख ५० हजार भारतीय रुपैंयाँ बराबरको गरगहना र ३० हजार (भारु) साथमा लिएर भागेकी छिन् । उनलाई दाइजोको रुपमा मिलेको मध्यमा उनले गरगहना र पैसा लिएर भागिन् । परिवार पक्षले प्रहरीमा उजुरी दिएको छ, अहिले दुर्व जनाको खोजिकार्य भइरहेको छ । स्थानीयका अनुसार ती युवत्ती लिएर भाग्ने पण्डितको विवाह भइसकेको छ । उनका तीन सन्तान पनि रहेका छन तर अहिले सबै वेपत्ता भएका छन् । पण्डित र ति युवत्तीको प्रेम २ वर्ष पुरानो भएको रहस्य खुल्न आएको छ ।
May 31, 2019 2:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला