सम्मान मधेश” साउदी परिवारद्वारा नगद आर्थिक सहयोग।
साउदी अरबमा कृयाशिल “सम्मान मधेश” द्धारा असाय परिवारलाई नगद ३० हजार रुपैयाँ सहयोग पुर्याएको छ । धनूषा ६ सबैला नगरपालिका गोबिन्दपुरकि फेकनी देवी यादवलाई “सम्मान मधेश”साउदि अरबका पदाधिकारीहरु उनको घरमै भेटि नगद हस्तान्तरण गरेका हुन् ।
रोजगारीका सिलसिलामा साउदी आइपुगेका उनका श्रीमानको अचानक बिमारी भइ उपचारका क्रममा मृत्यु भएको थियो । दुई छोरि र एक छोराका बाबुसमेत रहेका विसनुदेव यादवको दुखद निधन भएको र घरमा कुनै आयश्रोत समेत नभएकोले यादव परिवारलाई केहि आर्थिक सहयोग पुर्याउने सोच बनाएका हौ, समान मधेसका केन्द्रीय त्रिलोकी शाह ले भने । “सम्मान मधेश” का राजन मिस्रा,शम्भु चौधरी लगायतका पदाधिकारीहरुले सबैला न.पा.०३ का वडा अध्यक्ष संतोष शाह र स्थानीय राजकुमार यादव ज्यु को रोहवरमा आज नगद ३० हजार रुपैयाँ यादव परिवारलाई हस्तान्तरण गरिएको राजन मिस्राले बताए ।
June 2, 2019 2:57 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन