

हद भन्दा बढी नै सेक्सी भएको भन्दै यी नायिका माथी सरकारले लगायो प्रतिवन्ध !

काठमाडौँ । पछिल्लो युवा पुस्तामा सेक्सी हुनुलाई एक सुन्दरी युवतीको पहिचाहनको रुपमा लिने गरिन्छ । नेपाली समाजमा पनि चलचित्रको माध्यमबाट यसको असर राम्रै परेको देखिएको छ । युवत्ती हुनको लागि सेक्सी हुनैपर्छ भन्ने कतिपयको मान्यता रहेको छ ।अनेकथरी मेअकप गरेर हुन्छ वा अन्य कुनै माध्यमबाट युवत्तीहरु केटाहरुको तुलनामा धेरै आर्कषक देखिन चाहान्छन् । यो हामीले भनिरहेका छैनौ यी कुराहरु अध्यनहरुबाट प्रष्ट भइसकेका छन् । महिलाहरु अरुलाई देखाउनको लागि नै भएपनि आफुलाई असहज हुँने पहिरन लगाउन रुचाउनछन् ।
यो बिचमा सेक्सी हुनुको हद पार गर्छ उसका लागि भने कयौ समस्याहरु उत्पन्न हुने गर्छन । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले उनी धेरै सेक्सी भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाइएको हो । २४ वर्षकी नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् ।
हद बोल्ड देखिन नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाउन सो कार्य गरेको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख भन्दा धेरै फलोअर छन् । ‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन्–‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिने प्रयास गर्छु ।’ एजेन्सी
June 4, 2019 11:09 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

