अनौठो क्षमता ! कानले बेलुन फुलाउन सक्छन् यी व्यक्ति (भिडियाेसहित)
7 years अगाडी
Susma Dhakal
मान्छेको क्षमता पनि थरीथरीको हुँदो रहेछ । भारतमा एकजना यस्ता मानिस छन् जसले आफ्नो कानबाट जोडसँग हावा निकालेर बेलुन फुलाउन सक्छन् । उत्तर प्रदेशको सोनभद्र नामक जिल्लामा बस्ने मणिशंकर पाण्डे नामका युवकले आफ्नो कानले नै बेलुन फुलाउँछन् । बेलुन फुलाउने मात्र कहाँ हो र ? उनले त कानैले स्वास फुकेर बलिरहेको मैनबत्ती पनि निभाइदिन सक्दछन् ।
वर्षौँदेखिको मेहेनतपछि अहिले आफुले सजिलैसँग यो काम गर्नसक्ने मणिशंकर बताउँछन् । कानले बेलुन फुक्नुअघि उनले गहिरो स्वास लिएर सास भित्रै रोक्दछन् । त्यसपछि नाकमुख बन्द गर्दछन् र कानबाट जोडसाथ हावा बाहिर निकाल्दछन् र बेलुन फुलाउँदछन् । आफ्नो क्षेत्रमा हुने विभिन्न समारोह तथा महोत्सवहरुमा मणिशंकरले आफ्नो त्यो कला देखाएर सबैलाई अचम्ममा पार्ने गरेका छन् ।
June 6, 2019 12:42 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...