ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने प्रदीप पौडेलको ठोकुवा
7 years अगाडी
Susma Dhakal
धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इतिहासकै बलियो केपी ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने ठोकुवा गरेका छन्।शनिबार धादिङमा आयोजित पार्टीको जागरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्ट सरकारले देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउँदै यो सरकार आफ्नै कारणले ढल्ने ठोकुवा गरेका हुन् ।
पौडेलले भने, “कम्युनिस्ट सरकारले सिङ्गो मुलुकलाई नै कम्युनिस्टकरण गर्न खोजेको छ, विभिन्न काण्डमा अल्झिएको सरकार आफ्नै कारणले ढल्छ।” सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का चीनको गेजुवालाई दिनु बदनियतपूर्ण रहेको नेता पौडेलले बताएका छन्।पौडेलले आफ्नै लगानीमा बन्न सक्ने स्थिति हुँदाहुँदै पनि सरकारले विदेशी कम्पनीलाई ठेक्का दिएर कमिसनखोरीलाई आश्रय दिएको आरोप लगाए।
June 9, 2019 9:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...