यस्तो गाउँ जहाँ विवाहपछि बेहुलाको साथीसँग बेहुलीले यस्तोसम्म गर्नुपर्छ !
काठमाडौं । नेपालमो उत्तरी छिमेकी देश चीनमा अनौठो परम्पराहरु रहेका छन् । चीनका मानिसहरुको बारेमा भनिन्छ, उनीहरु रोमान्टिक विचारको मामलामा अलिकति रुढिवादी नै हुन्छन् । तर विहेपछि खेलिने खेल (वेडिङ गेमको)को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् । यस्तोमा एक वेडिङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । जसमा बेहुलाका साथीहरु उनकै अगाडी उनकी श्रीमतीका लुगाहरु फुकालिरहेका छन् ।
भिडियोमा देखाएको छ बेहुला बेहुली दुइटै बेडमा बसिरहेका छन् । यसै बेला बेहुलाका केही साथीहरु बेहुलीका लुगा फुकाल्ने कोशिस गरिरहेका छन् । बेहुली यसबाट बाँच्नको लागि आफुलाई रातो रङको कम्बलमा लुक्न खोजिरहेकी छन् । र साथीहरु लुगा फुकाल्ने कोशिस गरिरहेका छन् । बेहुली चिच्याइरहेकी छन् र बाँच्नको लागि कम्बलले ढाक्ने काशिस गरिरहेकी छन् । बेहुलाका एक जना साथी बेहुलीको अन्डरवेयर खोल्नको लागि खिचिरहेका छन् ।
यस्तो खेलमा बेहुलालाई अप्ठ्यारो महशुस भइरहेको छ र उनले साथीहरुसँग यसलाई बन्द गर्न र बेहुलीलाई कम्बल भित्र लुक्न सुझाव दिइरहेका छन् । लगभग एक मिनेटको वेडिङ गेमको यो भिडियो एउटा चिनियाँ नागरिकले सेयर गरेको छ । कसैले उनीहरुको बोली सुनेर उनीहरु मध्य चीनको हेनान प्रान्तका हुन् भनेर दावी गरिरहेका छन् । अहिलेसम्म यो भिडियो लाखौ मानिसहरुले हेरिसकेका छन् । चीनमा नवविवाहित जोडीको पुरै काम गरेर घर गएपछि यस प्रकारको गेम राखिन्छ ।
June 13, 2019 5:22 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला