Tuesday 13th January 2026

पलभरमै भयो यस्तो चमत्कार,५० वर्षदेखि घरको पछाडि रहेका माटोको भाँडा खोलेर हेर्दा

8 years अगाडी

कुनै समय केही मानिसको भाग्य क्षनभरमै चम्किन्छ। देख्दादेख्दै पलभरै उनीहरु करोडौँका मालिक बन्छन्। क्यालिफोनिर्या मा बस्ने एक जोडीको भाग्य एक मिनेटमै चम्किएको छ।

उनीहरु १५० वर्ष पुरानो घरमा बस्दै आएका थिए। एक दिन कुकुरलाई घुमाउन बाहिर निस्किएका बेला उनको आँखा कयौँ पुरानो अनौँठो चिजमा ठोकियो। उनी नजिक गएर हेरे । त्यहाँ उनले माटोका भाँडा भेटाए।

त्यसपछि उनले ती माटोको भाँडालाई बाहिर निकालेर हेरेपछि अचम्मित बने। ती माटोको भाँडो सुनका सिक्काले भरिएका थिए। उनले ती भाँडोलाई घरमा लगेर गए र त्यसको परीक्षणका लागि मानिस बोलाए।

परीक्षणकर्ताले ती जोडीलाई ती सिक्का सुनको भएको जानकारी दिए। पहिले पनि उनी त्यो बाटोमा धेरै पटक हिँडिसकेका थिए। तर उक्त रहस्य थाहाँ पाउन सकेका थिएनन्।

          July 4, 2018 12:09 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...