एस्तो देखीयो अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा भएको बृहत साँस्कृतिक कार्यक्रममा
7 years अगाडी
Nepal Drishti
कुवेत – अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ सम्पन्न भएको छ । आज कुवेतको जिलिब स्थित ईन्डियन सेन्ट्रल स्कूलको हलमा अतिथि कलाकार निशान भट्टाराई लगायत कुवेतका स्थानीय कलाकारहरूकासाथमा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ सम्पन्न भएको हो । “ कलाकार अक्षय कोष निर्माण “ का लागी आयोजना गरीयको साँस्कृतिक कार्यक्रमको केही झलकहरू – तस्बिर मनोज थापा



































June 15, 2019 12:20 am | टप,प्रवास,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...