यस्तो समयमा अदुवाको भुलेर पनि सेवन नर्गनुहोस्
7 years अगाडी
Susma Dhakal
काठमाडौ । अदुवालाई मसलाको रुपमा प्रयोेग गरिन्छ । यो खोकीको अचुक औषधी हो । अदुवाको जरालाई पनि विभिन्न प्रकारको औषधीको रुपमा प्रयोग गर्ने गर्दछन् । अदुवाले धेरै थरीका रोगहरु निको पार्ने काम गर्दछ । तर कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु हुदैन् ।
कसैलाई रगत सम्बन्धि रोगले सताईरहेको हुन्छ । यस्तो बेलामा अदुवाको प्रयोग गर्नु हुदैन् । रगत सम्बन्धि रोग भएका मानिसहरुले अदुवाको सेवन गरेको खण्डमा रगत पातलो हुने गर्दछ । गर्भवती महिलाहरुले पनि तीन महिना उता देखीनै अदुवाको प्रयोग गर्नु हुदैन ।
अदुवाले समयभन्दा पहिलेनै डेलिभरीहुन सक्ने समस्या निम्त्याउन सक्छ । मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुका लागी अदुवा विष नै हो । यसले अैषधीसँग मिलेर शरीरमा रोग निम्त्याउने काम गर्दछ ।
June 15, 2019 1:40 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...