जिम गर्दा यी युवतीको शरीरबाट पसिनाको साटो रगत बग्छ
7 years अगाडी
Susma Dhakal
एजेन्सी। आजकल आफूलाई फिट राख्न र मोटोपनबाट बच्नकालागि जिम जानु सामान्य हुन थालेको छ। सामान्य मानिस जिम जान्छन् र पसिना बगाएर आफूलाई फिट राख्छन्। तर के तपाइँलाई थाहा छ, एक यस्ती युवती पनि छन् जसको शरीरबाट जिम गर्दा पसिनाको साटो रगत बग्छ।
इटलीकी २१ वर्षीया एक युवतीको विचित्रको समस्या छ। कुनै पनि बेला यी युवती जिममा गएर शारीरिक अभ्यास गर्छिन् उनको शरीरबाट पसिनाको ठाउँमा रगत बग्छ। शरीरबाट निस्किएको रगतले उनको शरीर पूरै भिज्छ।
कसरतका क्रममा युवतीको टाउदेखि हातबाटसमेत रगत निस्किन्छ। यो रोगबाट डाक्चरसमेत चकित परेका छन्। चेकअपका क्रममा उनलाई ब्लड स्वेटिङ नामको रोग लागेको खुलेको छ। अहिले उनको इटलीमा उपचार भइरहेको छ। र, डाक्टरले उनको ब्लड प्रेसरलाई नियनन्त्रण गर्दै ब्लड स्वेटिङ रोक्ने कोशिश गरिरहेका छन्।
June 18, 2019 2:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...