बल्ल खुल्यो अति डरलाग्दो तथ्य : अगरबत्ती कै कारण लागिरहेका छन् यस्ता घातक रोग
एजेन्सी । हरेक दिन धेरैको सुरुवात अगरबत्तीबाट हुने गर्दछ । स्वास्थ्य सम्बन्धी सचेत व्यक्तिहरु चुरोट सेवन गर्दैनन् । किनभने, चुरोटको धुँवाँ शरीरको लागि घातक छ । तर, त्यही व्यक्ति पूजापाठ गर्दा वा मन्दिर धाउँदा अगरबत्तीको धुँवाँमा बस्छन् ।
अगरबत्ती बाल्नु धार्मिक आस्थासँग जोडिएको छ । अगरबत्ती सुगन्धित हुन्छ । हामीलाई यस्तो सुगन्ध मन पनि पर्छ । कतिपय अवस्थामा दुर्घन्धको प्रभाव कम गर्न पनि अगरबत्ती बालिन्छ ।अगरबत्ती बाल्नु हामीलाई सामान्य लाग्छ । अझ त्यसको असरबारे हामीले सायदै सोचेका छौं । जबकी यो निकै घातक हुन्छ, स्वास्थ्यका लागि ।
अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धुँवाँ भन्दा खतरनाक हुन्छ । अगत्तरवत्तीको धुँवाँले सास सम्बन्धी समस्या त ल्याउँछ । खासगरी यसको सोझो असर फोक्सोमा पर्छ, जसले अक्सिजन परिपूर्ती गरिरहेको हुन्छ । यसले दम, खोकीको दिर्घकालिन समस्या निम्त्याउँछ । साथसाथै मुटुको समस्या पनि निम्त्याउने गरेका छन् । एजेन्सी
June 19, 2019 11:38 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला