श्रीमतीले श्रीमानको लिङ्ग टोकेरै छिनालिदिइन्, पक्राउ परेपछि खोलिन् महिलाले अनौठो रहस्य
एजेन्सी । घटना भने छिमेकी मुलुक भारतको हो । दक्षिण भारतको भिल्लोर जिल्लामा सोमबार राती एक अनौठो घटना घटेको छ । दक्षिण भारतमा एक महिलाले आफ्नै श्रीमानको लिङ्ग टोकेर चुडाइदिएकी छिन् । श्रीमानको लिङ्ग खाएपछि उनी भागिन् । उनलाई प्रहरीले मोबाइल ट्रयाकको सहायताबाट पक्राउ गरे । उनले आफुले गरेको अपराध पनि स्वीकारेकी छिन् । घाईते श्रीमानको अहिले चेन्नाईस्थित राजिभ गान्धि अस्पतालमा उपचार भइरहेको छ ।
भारतको ” द टाइम्स अफ इण्डिया” पत्रिकामा उल्लेख समचार भएअनुसार श्रीमती जयन्ती विहान करिब साढे १ बजे फ्रेस हुन भन्दै श्रीमानलाई सोधेरे बाहिर निस्किइन् । तर बाहिर निस्किएको घण्टौ बितिस्किदा श्रीमती नआएपछि श्रीमान सेन्तामराइ उनलाई खोज्न गए । खोज्ने क्रममा सेन्तामराइ श्रीमती जयन्ती र उनका प्रेमी धटचनमोर्थी भन्ने व्यक्तिसँग आपत्तिजनक अवस्थामा भेटे ।
आपत्तिजनक अवस्थामा रहेका जयन्ती र धटचनमोर्थीलाई श्रीमान सेन्तामराइले समातेर अनैतिक सम्बन्धलाई सबैको अगाडि सार्वजनिक गरिदिन्छु भन्दै चेतावनी दिए । श्रीमानले रङ्गेहात समातेपछि गाउँलेको कुटाई खाने डरले जयन्ती र उनका प्रेमी त्यहाँबाट भाग्न चाहन्थे । त्यही क्रममा तीन जनाबीच घम्साघम्सी पर्यो । सोही क्रममा सेन्तामराइको धोती फुस्कियो । त्यतिकैमा जयन्तीले उनको श्रीमान सेन्तामराइको लिङ्गमा टुक्रा हुने गरी टोकिदिइन् ।
June 19, 2019 11:59 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन