फोटोफिचर सहीत ११ दिनदेखि फसेका १२ थाई किशोरहरु गुफाभित्र के गर्दैछन्?सेनाले बाहिर ल्यायो यस्ता तस्विर
थाइल्यान्डको एक गुफामा करिब ११ दिनदेखि थुनिएका १२ किशोरलाई अझै गुफाबाट उद्दार गर्न सकिएको छैन् । फुटबल प्रशिक्षकको नेतृत्वमा गुफाको अवलोकनमा पुगेका उनीहरु एक्कासि बाढी आएपछि त्यहाँ फसेका थिए । बाढीले गुफाको अगाडिको भाग छोपिएपछि उनीहरुको उद्धार गर्न कठिनाई भएको थियो । थाई सेना र अन्तर्राष्ट्रिय गोताखोरहरुको समुह निकै प्रयासपछि गुफाभित्र पुग्न सफल भएको थियो । सेना र गोत्ताखोरहरुको समुहले १२ किशोर जीवितै र स्वस्थ्य रहेको भीडियो सार्वजनिक गरेका छन् । उनीहरुलाई त्यहाँ स्वास्थ्य उपचार र खानाको व्यवस्था समेत सेनाको टोलीले गरिरहेको जनाइएको छ ।

उनीहरुलाई कसरी उद्दार गर्ने भन्ने बारेमा थाई सरकारले आनतारिक तयारी गरिरहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पीडामा रहेका आफन्तहरुलाई सामुहिक रुपमा भिडियो लाइभमार्फत किशोरहरुको समुहलाई देखाइएको छ । उक्त भीमकाय दुर्घटमा थाई सेना, बेलायत लगायतका देशहरुबाट झिकाइएका कुशल गोत्ताखोर कसरी गुफाभित्र पस्न सफल भए ? अहिले ती किशोरहरुको अवस्था कस्तो छ । प्रस्तुत छ थाई सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका केही तस्विरहरु ।









प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन