झापामा फेरि डरलाग्दो घटना घट्यो/बलात्कार पछि खुकुरी प्रहार सात बर्से छोरीले रुदै खोलिन घटनाको सम्पुर्ण रहस्य र नालिबेली
6 years अगाडी
Susma Dhakal
घरमा सुतिरहेको अवस्थामा घरमा पसेर लुटपाट साथै बलात्कार र मार्ने प्रयास गरेका रहेछन । आमाको टाउकोमा गहिरो चोट लागेको र बिर्तामोडको बि एन्ड सि हस्पिटलमा उपचार भैरहेको र २0 लाख खर्च भैसकेको जनाए ।
सात बर्सिय छोरीलाई घाँटी थिचेर मार्ने प्रयास गरेपनी उनी बेहोस बनेको नाटक गरेर बाच्न सफल भएकी र उनकै बयानका आधारमा दुई जनालाई प्रहरी पक्राउमा परेका छन । छोरिले सम्पुर्ण रहस्य र नालिबेली बताएकी छिन तल भिडियोमा हेर्नुहोला
June 25, 2019 1:37 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...