वाह! हाम्रो सरकार क्या ‘स्मार्ट’ छ!
साईकलिङ्गले समग्र सामाजिक, आर्थिक र वातावरणीय पक्षमा सकारात्मक प्रभाव पार्ने मात्र नभई मानवीय सन्निकटता बढाउने भएकोले सबैतिरबाट यसलाई स्वागतयोग्य कदमको रुपमा लिईएको छ।
हालै विश्व स्वास्थ्य संगठनले मे महिनामा बसेको विश्व स्वास्थ्य महासभामा प्रस्तुत गरेको ‘शारीरिक गतिविधि कार्य योजना २०१८ – २०३०’ ले पनि मानव जीवनमा साईकलिङ्गले दिने बहुआयमिक लाभका कारण उच्च प्राथमिकतामा राखेको छ ।
साईकलको बढ्दो प्रयोगले समग्रमा दिगो विकास लक्ष्य हासिल गर्न अतुलनीय योगदान पुर्याउने निश्चित छ। किनकी, यो आफैंमा भरपर्दो, किफायती र हितकारी मध्यम हो।
दिगो विकास लक्षका १७ मध्ये कम्तिमा १२ वटा लक्ष्य हासिल गर्न साईकिलिङ्गले प्रत्यक्ष योगदान गर्छ। कम ठाउँ लिने, कम खर्चिलो र उर्जा खपत नगर्ने विशेषता नै आधुनिक मानव समाजको निम्ति अपरिहार्य छ।
यसले स्वास्थ्यमा ल्याउने फाइदाले त यो झन् एक हितैषी साधन प्रमाणित नै भैसक्यो ।
विश्व साइकल दिवसबारे चर्चा गर्दा विकासमा साइकलको भूमिकाबारे अध्ययन गर्ने पोल्याण्डका प्रोफेसर लेस्शेक सिविल्क्सी छुटाउन नमिल्ने नाउँ हो जसले ‘सबैको लागि दिगो गतिशिलता’ अभियानको सहयोगमा राष्ट्रसंघ सभाबाट यो दिवस पारित गर्न सफल भए । तीन वर्षअघि उनले लेखेका दुइटा ब्लग ‘साइकल सबैको चासो हो’ र ‘किन बाईसाईकलको विश्व दिवस छैन?’ बाट सुरु भएको प्रयास अन्ततः गत नोभेम्बरमा तुर्किमेनिस्तान सरकारले संयुक्त राष्ट्रसंघ सभामा लिएपछि सार्थक बनेको हो।
साइकलिङ प्रयोगका फाइदा
June 3, 2018 5:25 am | Uncategorized,खेलकुद,टिप्स/जानकारी,प्रवास,फोटो,राजनीति,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन