प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्दै
7 years अगाडी
Susma Dhakal
कास्की – प्रदेश सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुहुने भएको छ । मनाङको क्षेत्र नम्बर ‘ख’ बाट स्वतन्त्र उमेद्वार बन्नुभएका दीपक मनाङेका नामले चिनिने गुरुङले नेकपाकै समर्थनमा चुनाव जित्नुभएको थियो । उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री र नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
स्वतन्त्र उमेद्वारी दिएर राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ संगठनमा रहेर जनताको सेवा गर्ने सोचले नेकपामा प्रवेश गर्न लाग्नुभएको उहाँका निजी सचिव जगदिशनाथ योगीले जानकारी दिनुभयो । चुनाव जितिसकेपछि ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहनुभएका सांसद गुरुङ झण्डै नौ महिनापछि गएको माघ १४ गते शपथ ग्रहण गरी गण्डकी प्रदेशसभामा प्रवेश गर्नुभएको थियो ।
July 3, 2019 3:39 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...