जानी राखौ,घरमा भित्र्याउनुहोस् यी ९ चिज, चम्किने छ भाग्य
हरेक व्यक्तिको चाहना हुन्छ की पूरा वर्ष खुसीले भरियोस्। धन सम्पत्ति आदी कुराको कहिलै कमी महशुस नहोस्। यदी तपाई पनि यही चाहना राख्नु हुन्छ भने केही यस्ता चिजका बारेमा आज हामी तपाईलाई जानकारी गराउँदै छौँ।
जुन चिज घरमा राख्दा भाग्य चम्किाउने विश्वास गरिन्छ। यी सबै चिज धनकी देवी लक्ष्मीसँग जोडिएका छन्। यी मध्ये कुनै एक चिज नयाँ वर्षका दिन घरमा भित्र्याउनु भयो भने भाग्य चम्किने विश्वास गरिन्छ। यस्ता छन् ती चिजहरु :
– लक्ष्मी माताको पाइला नयाँ वर्षका दिन तपाईले घरमा चाँदीले बनेको लक्ष्मी माताको पाइला ल्याउनु भयो भने तपाईको घरमा सदैव लक्ष्मीले वास गर्ने विश्वास गरिन्छ।
– श्रीयन्त्र यन्त्र शास्त्रमा श्रीयन्त्रका बारेमा विशेष महिमा बताइएको छ। यसलाई यन्त्रराजको उपाधि दिइएको छ । यस यन्त्रलाई धन वृद्धी, धन प्राप्ति, कर्जासम्बिन्ध धन पाउने, ऋण प्राप्ती जस्ता कुरामा उपयोग गरिन्छ। नयाँ वर्षका दिन यसलाई घरको पूजा कोठामा स्थापना गर्दा उत्तर मानिन्छ।
– कुबेर प्रतिमा भगवान् कुवेर यक्ष गन्धर्भका स्वामी हुन्। उनले समस्त संसारको धनको रक्षा गर्ने विश्वास गरिन्छ । यिनको प्रतिमा घरको उत्तर दिशामा राख्न उत्तम मानिन्छ। उक्त प्रतिमाको स्थापनापछि हरेक दिन उक्त स्थानको सरसफाइमा ध्यान दिन आवश्यक छ ।
यी बारेक अन्य ६ कुरापनि तपाइले घरमा भित्र्याउनु भयो भने शुभ मानिन्छ। जस्तै दक्षिणवर्ती शंख -मोती शंख -पारद लक्ष्मी प्रतिमा -कौडी -कमल गठ्ठा -लघु नरिवल
July 6, 2018 12:22 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन