निधन भएको २० मिनेटपछि डाक्टरले जीवित बनाए युवालाई
काठमाडौं। मृत्यु भइसकेपछि फेरि जीवित हुनु असंभव नै हो। तपाइँले कहिल्यै मृत्यु भइसकेका मानिस फेरि जीवित भएको घटना सुन्नु भएको छ? तर आज हामी तपाइँलाई यस्तै असंभव लाग्ने तर संभव भएको घटनाका विषयमा जानकारी दिँदैछौं। यो घटनाले सबैलाई चकित पारेको छ।
यो घटना मिशिगनको हो, जहाँ २० वर्षका एक युवकको निधन भएको थियो। संचारमाध्यमहरुका अनुसार मिशिगनका एक २० वर्षका युवकको निधन भयो। उनको निधन भएको २० मिनेट भएको थियो। मृत्यु भएको २० मिनेटपछि डाक्टरहरुले ती युवालाई जीवित बनाएका छन्।
युवाको नाम माइकल प्रुइट हो, जसको निधन करेन्ट लागेर भएको थियो। करिव २० मिनेटसम्म उनको सास रोकिएको थियो। उनी आफ्नो परिवारसँगै बस्थे। घरमा आफ्ना सौतेनी बुवासँग काम गर्दै गर्दा उनलाई करेन्ट लागेको थियो। सिढी चढेर काम गर्दैगर्दै उनले बिजुलीको तार छोएका थिए जसका कारण करेन्ट लागेर उनको निधन भयो।
July 6, 2019 12:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग